प्रवास चिन्दैन कांग्रेस

– गंगाधार गौतम नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सकृय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा रहेको छ । देश भित्र ७६ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समिति … Continue reading प्रवास चिन्दैन कांग्रेस